सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • संसदमा पटक–पटक विद्युत अवरूद्ध

संसदमा पटक–पटक विद्युत अवरूद्ध

330
Shares
संसदमा पटक–पटक विद्युत अवरूद्ध

काठमाडौं । प्रतिनिधि सभाको जारी बैठकको आधा घण्टामा तीन पटक विद्युत गएको छ ।

बैठक सुरु भएलगत्तै विद्युत बन्द भएर प्रतिनिधि सभाको सभाकक्ष अँध्यारो भएको थियो । बैठकमा विद्युत बन्द हुँदा समस्या भएको छ ।

 सांसद एकनाथ ढकाल र अमरेश कुमार सिंह बोलिरहँदा पनि बत्ती गएको थियो । आकस्मिक समयमा कांग्रेसका संजय कुमार गौतम बोल्न सभामुख देवराज घिमिरेले समय दिए । सांसद गौतमले बोल्न सुरु गरेलगत्तै बती गएको थियो ।

330
Shares

ट्रेन्डिङ