सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • एनसेल टावरमा कुकर बम विस्फोट

एनसेल टावरमा कुकर बम विस्फोट

295
Shares
एनसेल टावरमा कुकर बम विस्फोट

सिन्धुली । सिन्धुलीमा एनसेल टावरमा कुकर बम विस्फोट भएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा बुधबार राति करिब १ बजेतिर कुकर बम विस्फोट भएको हो । विस्फोट गरिएको ठाउँ वरपर जनमुक्ति सेना नेपालको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी विनोद शर्माले जानकारी दिए ।

295
Shares

ट्रेन्डिङ