सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • हिमपातका कारण सडक अवरुद्ध

हिमपातका कारण सडक अवरुद्ध

2685
Shares
हिमपातका कारण सडक अवरुद्ध

अचानक शुक्रवार भएको वर्षका कारण त्रिभुवन राजपथको सिमभञ्ज्याङ, अघोर र दामनमा आज बिहान ४ बजे परेको करिब ६ इन्चको हिउपातले हेटौँडा–काठमाडाँैबीचको यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।
हिमातका कारण काठमाडाँै र हेटौँडाबाट गइरहेका सयौँ सवारीसाधन सिमभञ्ज्याङ र अघोरमा रोकिएका छन् ।
क्षेत्रीय सडक डिभिजन कार्यालयको तर्फबाट डोजर परिचालन गरी सडक खुलाउने काम गरिसकेको मकवानपुरका प्रजिअ नारायण शर्माले बताए ।

2685
Shares

ट्रेन्डिङ