सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • राप्रपा गठबन्धनसंग नजिकियो

राप्रपा गठबन्धनसंग नजिकियो

4370
Shares
राप्रपा गठबन्धनसंग नजिकियो

काठमाडौं, जेठ ५ । पहिलो चरणको स्थानीय निर्वाचनमा एमालेसंग आंशिक सहकार्य गरेको राप्रपा दोस्रो चरणमा राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सामेल गराउन सत्ता गठब्न्धनसंग नजिकिन थालेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा विहबीबार भएको माओवाादी केन्द्र, कांग्रेस र रापपा बैठकमा राजापालई भित्र्याउन संसदमाा विचारधीन संविधान संशोधनलाई आफुले समर्थन दिने आश्वासन राप्रपा नेताहरुले दिएका छन् ।
बैठकमा राप्रपा अध्यक्ष कमल थापाले सरकारबाट आप्नो पार्टिको बहिर्गमन प्रधान्यायाधीस सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव भएको तर संशोधन विधेयकमा आफ्नो अडान र प्रतिवद्धता यथावत रहेको आश्वासन दिनुभको थियो ।
– अन्नपुर्ण पोष्ट

4370
Shares

ट्रेन्डिङ