काभ्रे आएर केकिले गरिन ट्रुमिको तारिफ
काभ्रे | सौन्दर्य प्रशाधन कम्पनी ट्रु डर्माले आफ्ना उत्पादन विक्रेताको लागि आकर्षक स्किम ल्याएको छ । ट्रुमिको स्किम अनुसार, एक वर्षमा ६ लाख बराबरको विभिन्न उत्पादन विक्रि गर्नेलाई बैंकक टुर लगिने कम्पनिले जनाएको छ । बनेपाका १५ जना ब्युटीसियनहरुले आजै स्किम आकर्षक रहेको भन्दै सहभागी हुने इच्छा व्यक्त गरेका छन् । सौन्दर्य कला व्यवसायी संघ […]