सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • सोमबार पनि सुनको मूल्यमा नयाँ इतिहास कायम

सोमबार पनि सुनको मूल्यमा नयाँ इतिहास कायम

550
Shares
सोमबार पनि सुनको मूल्यमा नयाँ इतिहास कायम

काठमाडौं । सोमबार पनि सुनको मूल्यले नयाँ इतिहास कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च हो ।

 सोमबार तेजावी सुनको मूल्य  प्रतितोला १ लाख ३५ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै सोमबार चाँदीको मूल्य पनि हालसम्मकै बढी मूल्य कायम भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १६ सय ८५ रुपैयाँ कायम भएको छ ।

550
Shares

ट्रेन्डिङ