सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१

कति छ आज सुनचाँदीको भाउ ?

770
Shares
कति छ आज सुनचाँदीको भाउ ?

काठमाडौं । आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार ५ सय, तेजावी सुनको मूल्य १ लाख १८ ९५० र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ रहेको छ ।

बिहीबार पनि सुन र चाँदीको कारोबार सोही मूल्य भएको महासंघले जनाएको छ ।

यसअघि बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख २० हजार ८००, तेजावी सुनको मूल्य १ लाख २० हजार २०० र चाँदीको मूल्य १ हजार ४५० रुपैया तोकिएको थियो ।

770
Shares

ट्रेन्डिङ