सबैको समाचार
सोमवार, बैशाख १७, २०८१

घट्यो सुनको मूल्य

1100
Shares
घट्यो सुनको मूल्य

काठमाडौं । आज बिहीबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ ।

बिहीबार प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेर १४ सय २० रुपैयाँ कायम भएको छ ।

1100
Shares

ट्रेन्डिङ