सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • फेरी बढ्यो सुन चाँदीको मुल्य

फेरी बढ्यो सुन चाँदीको मुल्य

850
Shares
फेरी बढ्यो सुन चाँदीको मुल्य

 काठमाडौं । आज साताको अन्तिम दिन सुन र चाँदीको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा ४००  र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एक लाख १९ हजार एक सय, तेजावी सुनको मूल्य एक लाख १८ हजार ५५० र एक हजार ४७० रुपैयाँ तोकिएको छ ।

बिहीबार एक लाख १८ हजार ८०० रुपैयाँमा छापावाल सुन, एक लाख १८ हजार २५० रुपैयाँमा तेजावी सुन र एक हजार ४५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

850
Shares

ट्रेन्डिङ