तरुण दलका सभापति लामाद्वारा भुम्लुमा राहत वितरण
काभ्रे, जेठ १० : जिल्लाको विकट भुम्लु गाउँपालिकाको वडा नं २ र ३ मा कोरोना महामारीको कारण रोजगारी, आम्दानी गुमाएका विपन्न परिवारलाई राहतस्वरुप खाद्यान वितरण गरिएको छ । नेपाली कांग्रेस तरुण विभाग बाग्मती प्रदेशको उप–संयोजक तथा नेपाल तरुण दल काभ्रेकासभापति दावा लामाले दुवै वडाका ३ सय ५० विपन्न परिवारलाई चामल, नुन, तेल लगायतका खाद्यान वितरण […]