काठमाडौं विश्वविद्यालयका १८३८ विद्यार्थी दीक्षित
काभ्रे। काठमाडौं विश्वविद्यालयका १ हजार ८ सय ३८ जना विद्यार्थी दीक्षित भएका छन् । आज बुधबार काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्त समारोह विश्व विद्यालयको केन्द्रिय परिसर धुलिखेलमा सम्पन्न भएको हो । समारोह कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता, शताब्दी पुरूष वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दासको प्रमुख आतिथ्य र माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं […]