सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • काभ्रेमा मोटरसाइकल दुर्घटना, दुई जना गम्भिर घाईते

काभ्रेमा मोटरसाइकल दुर्घटना, दुई जना गम्भिर घाईते

1310
Shares
काभ्रेमा मोटरसाइकल दुर्घटना, दुई जना गम्भिर घाईते

काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भिर घाईते भएका छन् ।

दुर्घटनामा परी मोटरसाइकल चालक पाँचखाल नगरपालिका–६ का २४ वर्षिय पर्शुराम गौतम र बनेपा नगरपालिका–२ का बुद्धि सागर घिमिरे गम्भिर घाईते भएका हुन् ।

पाँचखालबाट धुलिखेलतर्फ आउँदै गरेको बा २५ प ७२८५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भिर घाईते भएका दुवै जनालाई उपचारका लागि धुलिखेल अस्पितालमा पठाइएको छ ।

1310
Shares

ट्रेन्डिङ