सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • ७ वर्षीया बालिका बलात्कृत

७ वर्षीया बालिका बलात्कृत

4175
Shares
७ वर्षीया बालिका बलात्कृत

काठमाडौं । पूर्वी नवलपरासीको गैँडाकोटमा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् । स्थानीय २९ वर्षीय युवाले बालिकालाई बलात्कार गरेका हुन् । बुधबार साँझ बलात्कार गरेको गाउँलेले थाहा पाएपछि युवकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको स्थानीय बासिन्दाले बताएका छन् ।

युवा अहिले इलाका प्रहरी कार्यालय गैँडाकोटको नियन्त्रणमा रहेका छन् । बालिकाको स्वास्थ्य परीक्षणका लागि पठाएको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

4175
Shares

ट्रेन्डिङ