सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • काभ्रेको दोलाघाटमा भयो चकित पार्ने घ ट ना…

काभ्रेको दोलाघाटमा भयो चकित पार्ने घ ट ना…

7405
Shares
काभ्रेको दोलाघाटमा भयो चकित पार्ने घ ट ना…

 

काभ्रेको दोलालघाटमा भएको एउटा घ ट नाले धेरैलाई चंकित बनाएको छ ।

घ ट ना कुन मिति र कति बजे भयो भन्ने यकिन अझै हुन नसकेको जिल्ला प्र ह री कार्यालय काभ्रेका डिएसपी हरि खडिवडाले जानकारी दिनुभयो ।

दोलालघाटमा सुनकोशी र इन्द्रावती नदी भेट्न हुने ठाउँ । एउटा महिला र अर्को पुरुषको ज्यान। पुरुषको पर्स र महिलाको ह्याण्ड ब्याक । महिला र पुरुष दुबैको जुत्ता र चप्प । साथमा बि षादीको एउटा भाँडो । प्र हरीले घटना स्थलबाट फेला परेका सामग्री हुन् यी ।

महिला फरक पुरुषसँग र पुरुष फरक महिलासँग विवाहित भएको खुलेको छ । घटना स्थलको अवस्था हेर्दा उनीहरु माया प्रेमको अफवेयरमा थिए । परिवारसँग प्र हरीको सम्पर्क भइसकेको छ । परिवारसँग बुझ्दा उनीहरु दुबै जना अफवेयरमा रहेको पुष्टि हुन्छ ।

यसरी बे पत्ता हुनेमा पुरुष काभ्रेको पनौती नगरपालिका वडा नम्बर ८ भएका माधव फुयाल र महिला सिन्धुपाल्चोक माइती भई विवाह गरे नमोबुद्ध नगरपालिका आइपुगेको बताइएको छ ।

नदीमा हामफाले वा कतै लुके । पत्ता लागेको छैन् । घटनाको प्रत्यक्षदर्शी कोहिपनि छैनन् । घ ट नाका बारे प्र हरीले शुक्रबार विहान मात्रै जानकारी पाएको हो । शुक्रबार बिहान ला स ज ला उन दोलालघाट पुगेको मलामीको टोलीले नदी किनारमा यी सामग्री देखेपछि प्र हरीलाई खबर गरेका थिए ।

प्र हरीले खोजी कार्यलाई जारी राखेको छ । हामफालेकै भएपनि मृ त शरीर पत्ता लगाउनका लागि रामेछाप र सिन्धुली प्र ह रीलाई समेत परिपत्र भइसकेको काभ्रेका डिएसपी खतिवडाले बताउनुभयो ।

यस्ता खालका जोडिहरुले समाजलाई भ्रममा पार्न पनि अनेक गतिविधि गर्ने गरेको प्रहरीको बुझाइ छ ।

त्यहि भएर प्र हरीले कतै लुकेका पनि हुन सक्ने भएकाले नदी किनार र अन्य शं काप्द ठाउँमा खोजीलाई जारी राखेको छ ।

‘घ ट ना धेरै पुराना होइन, तर प्रत्यक्षदर्शी नभएकाले मिति र समय यकिन गर्न हामीलाई पनि मुस्किल परेको छ ।

नदी किनारमा हामीले बरामद गरेको सामग्री हेर्दा एकदिन, दुईदिन भन्दा अघि होइन भन्ने लाग्छ । डिएसपी खतिवडाले भन्नुभयो ।’

 

7405
Shares

ट्रेन्डिङ