सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • काभ्रेबाट बे प त्ता भएका पुजन घर फर्किए

काभ्रेबाट बे प त्ता भएका पुजन घर फर्किए

7160
Shares
काभ्रेबाट बे प त्ता भएका पुजन घर फर्किए

 

काभ्रेबाट बे प त्ता भएका पुजन बाँनिया परिवारको सम्पर्कमा आएका छन् ।

काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ११ घर भएका २३ वर्षिय बानियाँ एउटा मोबाइल, एउटा ल्यापटप, २ जोर जुत्ता र केहि कपडा झोलामा बोकेर बे प त्ता भएका थिए ।

यहि फागुन ५ गते देखि घरबाटै उनी सम्पर्कविहीन भएका पुजन आज बिहान आफै घर फर्किएका हुन् ।

गत ५ गते देखि हराएका बानियाँ अहिले सम्ममा पनि सम्पर्कमा नआए पछि परिवारले सबैलाई खोजी गरिदिन अनुरोध गरेका थिए ।

 

7160
Shares

ट्रेन्डिङ