सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राप्रपाका नेताले गरे पार्टी परित्याग

राप्रपाका नेताले गरे पार्टी परित्याग

3285
Shares
राप्रपाका नेताले गरे पार्टी परित्याग

जेठ १०, काठमाडौं । स्थानीय तह दोस्रो निर्वाचनको संघारमा झापाको दमक नगरमा लामो समयदेखि पार्टी राजनीति र सामाजिक क्षेत्रमा स्थापित राप्रपाका नेता चन्द्रबहादुर थापाले पार्टी परित्यागको घोषणा गरेका छन् ।
हाल दमक सात निवासी थापाले पार्टीमा लामो समयदेखि सक्रिय राजनीति गर्दै आए पनि विशेष परिस्थितीमा आफुलाई पार्टीले उपेक्षा गरेका भन्दै मंगलबार प्रेसविज्ञप्त मार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् ।
– नेपाल समाचारपत्र

3285
Shares

ट्रेन्डिङ