सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • टिकट वितरणविरुद्ध नेविसंघका नेता अनशनमा

टिकट वितरणविरुद्ध नेविसंघका नेता अनशनमा

4090
Shares
टिकट वितरणविरुद्ध नेविसंघका नेता अनशनमा

धनगढि ,जेठ १५ । पार्टी नेतृत्वले टिकट वितरण अन्याय र असमाान ब्यबहार गरेको आरोप लगाउँदै एक जना कांग्रेस कार्यकर्ताले आमरण अनशन थालेका छन् ।
धनगढी उपमहानगरपालिकासहित जिल्लाभरका स्थानीय तहको टिकट वितरणमाा भागबन्डा गरिएको भन्दै नेपाल विद्यार्थी संघ कैलालीका पुर्वअध्यक्ष कृष्णबहादुर कुँवरले पार्टी कार्यालयमा तालबन्दी गरेर ६ दिनदेखि आमरण अनशन बसेका छन् ।
– कान्तिपुर

4090
Shares

ट्रेन्डिङ