सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१

रक्सी र चुरोटमा कर बढ्यो

4325
Shares
रक्सी र चुरोटमा कर बढ्यो

जेठ १६, काठमाडौं। सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत चुरोट र रक्सीमा कर बढाएको छ । बजेट पेस गर्दै अर्थमन्त्री कृष्ण बहादुर महराले स्वास्थ्यलाई प्रतिकुल असर पर्ने रक्सी र चुरोटमा मात्र अन्तशुल्क बढाएको घोषणा गरे ।
उनले करसम्बन्धी विवादका लागि स्थायी संयन्त्र बनाउने तयारी भएको समेत बताए ।
– नेपाल समाचारपत्र

4325
Shares

ट्रेन्डिङ