सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • चिनले भन्यो – केरुङ-काठमाडौें रेलमार्ग निर्माण गर्न तयार छौं

चिनले भन्यो – केरुङ-काठमाडौें रेलमार्ग निर्माण गर्न तयार छौं

4065
Shares
चिनले भन्यो – केरुङ-काठमाडौें रेलमार्ग निर्माण गर्न तयार छौं

काठमाडौं, कात्तिक २१ । केरुङ-काठमाडौ रेल मार्ग निर्माण गर्न चीन सरकार तयार रहेको नेपाल भ्रमणमा रहेको चिनियाँ उच्च अधिारीले बताएका छन् । सोमबार काठमाडों आइपुगेको चिनियाँ उपमन्त्री सहितको २३ सदस्यीय उच्चस्तरीय प्रतनिधिमण्लले यहाँका सरकारी अधिकारहरुगको पहिलो बैठकमा चीन नेपाल अन्तरदेशीया रेलमार्ग निर्माण गर्न तयार रहेको बताएको हो ।

चीनको नेसनल रेलवे उडमिनस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा आएको टोलीसंग सोमबार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा दुईपक्षीय पहिलो बैठक भएको थियो ।
-नागरिक दैनिक

4065
Shares

ट्रेन्डिङ