सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • धुलिखेलमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु

धुलिखेलमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु

4455
Shares
धुलिखेलमा ट्रकले ठक्कर दिँदा एक जनाको  मृत्यु

२८ पुस, काभ्रे । काभ्रेको धुलिखेलस्थित बाँसघारीमा मालवाहक ट्रकले ठक्कर दिँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ। ट्रकले ठक्कर दिँदा स्कुटर चालक धुलिखेल नगरपालिका-९ ठकुरी छापका ४९ वर्षीय राजकुमार ठकुरीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख शेखरजंग मल्लले बताए ।

बनेपातर्फ आउँदै गरेको ना६ख १९४३ नम्बरको मालवाहक ट्रकले सोही दिशाबाट आउँदै गरेको बा५९प ८९५१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरलाई ठक्कर दिएको थियो । ठक्कर दिए पछि मालवाहक ट्रकका चालक भने फरार रहेको प्रहरीले जनाकारी दिए।

4455
Shares

ट्रेन्डिङ