सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • साहिब दरबार सेवा संस्था द्वारा भोजन

साहिब दरबार सेवा संस्था द्वारा भोजन

5355
Shares
साहिब दरबार सेवा संस्था द्वारा भोजन
  • सुनिल श्रेष्ठ

लक डाउनको आज ५५ अैां दिन तथा निषेधाज्ञा जारी भएको पाँचौं दिन साहिब दरबार सेवा संस्थान र समर्पण सेवा संस्थाले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिंदै आज पनि बेसहारा निमुखाहरूलाइ सुरक्षाकर्मी संग समन्वय गरी भोजन वितरण गरियो ।

कार्यक्रममा राजेश मान सिंहको अध्यक्षतामा राहुल तुल्स्यान,किशोर सिंह ठकुरी,बिक्रम नगरकोटी ,मनीष सिंह ठकुरी र सुरक्षाकर्मीहरुको सहयोगमा कार्यक्रम समापन गरियको थियो ।

5355
Shares

ट्रेन्डिङ