सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • प्रसाईको दोस्रो गीत "मनै त हो " सार्वजनिक

प्रसाईको दोस्रो गीत "मनै त हो " सार्वजनिक

5040
Shares
प्रसाईको दोस्रो गीत "मनै त हो " सार्वजनिक

काठमाडौं, पुस २७ । इलाज प्रसाईको दोस्रो गीत “मनै त हो ” सार्वजनिक भएको छ । पहिलो गीत अलि अलि चल्यो हावा बनैमाको सफलता प्रश्चात दोस्रो गीतको म्युजिक भिडियो “मनै त हो ” हाईलाइट्स म्युजिकको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
उक्त गीतमा इलाज प्रसाई र स्वोस्तिका सेडाइको आवाज रहेको छ l चर्चित सर्जक बालकृष्ण सेवाचार्यले शब्द,संगीत भरेका छन् । सुजन खतिवडाद्वारा निर्देशित भिडियोमा सुजन,रुबिना, मनिता र सुदिपले अभिनय गरेका छन् ।
भिडियो हेर्न तलको लिक्कमा क्लिक गर्नुहोस :

5040
Shares

ट्रेन्डिङ