सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • काभ्रेको तेमालमा फौजी किरा नियन्त्रण गर्न बिषादी वितरण

काभ्रेको तेमालमा फौजी किरा नियन्त्रण गर्न बिषादी वितरण

7525
Shares
काभ्रेको तेमालमा फौजी किरा नियन्त्रण गर्न बिषादी वितरण

काभ्रे: काभ्रेको तेमाल गाँउपालिकाले अमेरिकन फौजी किरा नियन्त्रणका लागि किसानलाइ विषादी वितरण गरेको छ । पाकिलाले वडा नम्बर १, २, ३, ४, ६ ठाउँमा फौजी किराको प्रकोप देखिएको भन्दै गाँउपालिकाले किरा मार्ने बिषादी बितरण गर्न थालेको कृषि शाखा प्रमुख पवन ओलीले जानकारी दिनुभयो ।

प्रत्येक वडा लाई ५ सय बोतलका दरले नौ ओटै वडा कार्यालय मार्फत किसानलाई बिषदी बितरण गर्न सुरु गरिएको हो । गए १६ गते देति वडा नम्बर १ बाट बितरण सुरु गरिएको शाखा प्रमुख ओलीले बताउनु भयो । बिषादी छरेको तिनदिन पछि मात्रै नतिजा निस्कने बताइएको छ ।

7525
Shares

ट्रेन्डिङ