सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काभ्रेमा कार्यरत महिला प्र’हरीमा कोरोणा संक्रमण पुष्टी

काभ्रेमा कार्यरत महिला प्र’हरीमा कोरोणा संक्रमण पुष्टी

6310
Shares
काभ्रेमा कार्यरत महिला प्र’हरीमा  कोरोणा संक्रमण पुष्टी

काभ्रे : काभ्रेमा कार्यरत अर्का एक जान प्र’हरीमा पनी कोरोणा संक्रमण पुष्टी भएको छ । दोलखा जिल्ला बैतेश्वर गाँउपालिका ७ घर भई हाल संघिय प्र’हरी कार्यालय बनेपामा कार्यरत २४ वर्षका महिला प्र’हरीको पिसिआर पोजेटिभ आएको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

हिजो बनेपा प्र’हरी कार्यलयमा कार्यरत ३० वर्षका पुरुषको पिसिआर पोजेटिभ आएको थियो । त्यस्तै जिल्लाको बिभिन्न क्रेन्टाईनमा १०४ जना रहेका छन् । जस मध्ये ९१ पुरुष १३ महिला रहेका छन् ।

6310
Shares

ट्रेन्डिङ