सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मृत भेटिइन् डाक्टर प्रतिभा

मृत भेटिइन् डाक्टर प्रतिभा

570
Shares
मृत भेटिइन् डाक्टर प्रतिभा

काठमाडौं । डाक्टर प्रतिभा धौभडेल आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छिन् ।

३४ वर्षीया धौभडेल छाउनीस्थित आफ्नै घरमा बाथरुममा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी  हुन् । बिहीबार मृत अवस्थामा फेला परेकी डाक्टर धौभडेलको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

प्रतिभाका श्रीमान पनि डाक्टर नै रहेको प्रहरीले जनाएको छ ।

570
Shares

ट्रेन्डिङ