धुलिखेल, १ भदौँः काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिकामा ४ जना कोरोना संक्रमित थपिएका छन् । पालिकाको वडा नम्बर ६ का ४ जनामा कोरोना संक्रमण देखिएको हो ।