सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • दुखमा सघाउँदै नेपाल बिद्यार्थी संघ, काभ्रे

दुखमा सघाउँदै नेपाल बिद्यार्थी संघ, काभ्रे

7460
Shares
दुखमा सघाउँदै नेपाल बिद्यार्थी संघ, काभ्रे

काभ्रे, ६ भदौँ । गत ४ गते घाँस काट्ने क्रममा नाला तिनघरेमा सुख्खा पहिरोमा हराइरहेकि स्थानिय मैया बजगाइको खोजी कार्य जारी रहेको छ । खोजीमा नेपाली सेना,प्रहरी र स्थानियहरु जोडतोडले लागि परेका छन् ।

सोही क्रममा आज नेपाल बिद्यार्थी संघकाभ्रेले उक्त स्थानमा खटि रहेका ब्यक्तिहरुलाई खाजा बितरन गरेको छ । खाजा लियर नेपाल बिद्यार्थी संघ काभ्रेका अध्यक्ष नृपेश बादे,कोषाध्यक्ष रबिन गौतम ,बनेपा नगर सभापति यशकुमार रन्जित,काभ्रे बहुमुखी क्याम्पसका स्वबियु सभापति युगेश्वोर कायस्ठ लागयत उक्त पहिरो गयको ठाउमा पुगेका थिए ।

उनिहरुले पानी,जुस,चाउचाउ ,लगायतका खाजाहरु बाढेका थिए । साथै नेपाली काङ्ग्रेस बनेपा नगर उप सभापति शान्तिरत्न शाक्यले भने १०० थान मास्क बितरन गर्नु भयको थियो । सङसङै लागेर काममा सघाउन नसकीयता पनि आज एक दिनको खाजा बितरनले गर्दा पनि काम गर्नेको मनोबल वृद्धि हुनेहुँदा यसरि सहयोग गरेको अध्यक्ष बादेले बताउनु भयो ।

7460
Shares

ट्रेन्डिङ