सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेमा थपिए ५ जना नयाँ संक्रमित

काभ्रेमा थपिए ५ जना नयाँ संक्रमित

4850
Shares
काभ्रेमा थपिए ५ जना नयाँ संक्रमित

धुलिखेल, १९ भदौँः काभ्रेमा आज ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज मात्रै ५ जना थपिएका हुन् ।

थपिएको नयाँ संक्रमितमा धुलिखेल नगरपालिकाका १ जना पुरुष र १ जना महिला, नमोबुद्ध नगरपालिकाका १ जना महिला, रोशी गाउँपालिकाका १ जना पुरुष र पाँचखाल नगरपालिकाका १ पुरुष छन् । जिल्लामा हालसम्म २९९ जनामा संक्रमण पुष्टि भइसकेको छ । ११६ जना निको भएका छन् ।

4850
Shares

ट्रेन्डिङ