सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • मोटरसाइकलको ठ’क्करबाट काभ्रेका खनालको ज्या’न गयो

मोटरसाइकलको ठ’क्करबाट काभ्रेका खनालको ज्या’न गयो

6205
Shares
मोटरसाइकलको ठ’क्करबाट काभ्रेका खनालको ज्या’न गयो

ललितपुर : ललितपुरको धोवीघाटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको ज्या’न गएको छ । एकान्तकुनाबाट बल्खुका लागि छुटेको बा ०२० प २३६१ नम्बरको मोटरसाइकलको ठक्करबाट काभ्रेका २७ वर्षका गोपीकृष्ण खनालको ज्या’न गएको हो ।

खनालको गएराति उपचारको क्रमामा स्टार अस्पतालमा ज्या’न गएको प्र’हरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्र’हरी प्रभाग सानेपाले नियन्त्रणमा लिएको छ ।

6205
Shares

ट्रेन्डिङ