सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मन्त्रिलाई हैन जनतालाई सलाम गर्नु पर्छ :- गायिका सरु गौतम

मन्त्रिलाई हैन जनतालाई सलाम गर्नु पर्छ :- गायिका सरु गौतम

11930
Shares
मन्त्रिलाई  हैन जनतालाई सलाम गर्नु पर्छ :- गायिका सरु गौतम

नेपाली साङ्गितित छेत्रमा छुट्टै पहिचान बनाउन सफल गायिका सरु गौतम हुन । उनलाई उल्टि गायिकाको रुपमा चिन्ने गरिन्छ । दर्जनौं भन्दा बढि गीत गायीसकेकी उनै गायिका संग सबैको समाचार डट कम कि सनम सुवालले गरेको कुराकानी दुईमा एक :

➤ प्रेम विवाह कि मागि विवाह ?
प्रेम विवाह

➤ कम्युनिष्ट कि प्रजातान्त्रिक ?
प्रजातान्त्रिक

➤चेतना पहिला कि पदार्थ पहिलो ?
चेतना

➤ धर्म र सेवा रोज्नु परो भने कुन रोज्नु हुन्छ ?
सेवा नै धर्म हो ।

➤आफ्नै घरमा बस्नु हुन्छ कि भाडाको घरमा बस्नु हुन्छ ?
-आफ्नै घरमा बस्छु ।

➤छोरा र छोरी मध्ये एक रोज्नु परे कुन रोज्नु हुन्छ ?
छोरी

➤ जागिर र व्यापार रोज्नु परे कुन रोज्नु हुन्छ ?ब्यापार

➤ योग्यता ठूलो कि अनुभव ?
अनुभव

➤ शाहाकारी कि मासंशारी नी ?
मासहारी

➤ फुटबल कि क्रिकेट ?
फुटबल

➤ झुट बोल्नु हुन्छ कि हुन्न ?
कहिले काहीँ बोल्छु

➤झगडा गरियो कि गरिएन ?
गरियो

➤ प्रेममा फसियो कि फसाइयो
अहिले सम्म दुबै छैन

➤ घुस खाइयो कि खुवाइयो ?
दुबै छैन

➤ दुध चिया कि कालो चिया ?
कालो चिया मन पर्छ

➤ शिक्षाको निजीकरण की व्यापारीकरण ?
ब्यापारिकरण

➤विज्ञान ठूलो कि भगवान ठूलो ?
भगवान

➤ गाउँमा बस्न मज्जा कि शहरमा ?
गाउँमै बस्न मज्जा लाग्छ

केपि ओली र शेरबहादुर रोज्नु परे ?
➤ केपि ओलि

➤ विवाहको लागि सेक्स कि सेक्सको लागि विवाह ?
थाहा छैन

➤ बाच्नको लागि खाने कि खानको लागि बाच्ने हो?
बाच्नको लागि खाने

➤ हार्ड ड्रिक्स कि सफ्ट ?
सफ्ट डिक्र्स

➤ वर्तमान राजनीति ठिक कि बेठिक ?
ठिक

➤ भात मन पर्छ कि रोटी ?
भात

➤ नेपालमा रेडलाइट यरिया खोल्न आवश्यक छ ?
छैन

➤ मन्त्रिलाई सलाम कि जनतालाई ?
जनतालाई सलाम

➤ नेपाल कृषिबाट धनि होला कि पर्यटनबाट ?
कृषिप्रधान देश भएकोले कृषि नै रोज्छु

➤ राजेश हमाल कि अनमोल के सि ?
राजेश हमाल

➤ गुन्यौचोली मन पर्छ कि मिनिस्कर्ट ?
गुन्योचोली

➤ घरको मिठो कि रेष्टुरेन्टको ?
घरको खाना मिठो लाग्छ

➤ अभिनय कि नुत्य?
अभिनय

➤ साम्राज्यलक्ष्मी साह कि असिस्मा नकर्मी ?
साम्राज्यलक्ष्मी

11930
Shares

ट्रेन्डिङ