सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेमा ८८ जना निको भए, ३४ जना थपिए

काभ्रेमा ८८ जना निको भए, ३४ जना थपिए

4010
Shares
काभ्रेमा ८८ जना निको भए, ३४ जना थपिए

काभ्रे : काभ्रेमा आज ८८ जना कोरोना भाइरस संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ जनस्वास्थ्य प्रशासक नरेन्द्र कुमार झाका अनुसार आज ३४ जनामात्रै कोरोना भाईरसका नयाँ संक्रमित थपिएका छन् ।

बितेको २४ घण्टामा काभ्रेका एक सहित तीनजनाको जिल्लामा मृ त्यु भएको छ । मृ त्यु हुनेमा बनेपाका ८३ वर्षीया एक पुरुष,  रामेछाप घर भएका ४३ वर्षीय पुरुष र भक्तपुर घर भएका ७७ वर्षीय एक महिला रहेका छन् । तीनैजनाको धुलिखेल अस्पतालमा मृ त्यु भएको हो ।

4010
Shares

ट्रेन्डिङ