सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • आज बि.स.२०७८ साल असोज १३ गते बुधबारको राशिफल हेर्नुहोस

आज बि.स.२०७८ साल असोज १३ गते बुधबारको राशिफल हेर्नुहोस

4260
Shares
आज बि.स.२०७८ साल असोज १३ गते बुधबारको राशिफल हेर्नुहोस

आज बि.स.२०७८ साल असोज १३ गते बुधबार इश्वी सन २०२१ सेप्टेम्बर २९ तारीख आश्विन कृष्णपक्ष अष्टमी तिथी आद्र्र्रा नक्षत्र वरियान योग कौलव करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा मुसल योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु जिवत्पूत्रिकाव्रत जितिया पर्व गोरखकालीपूजा अष्टमी श्राद्ध बुधाष्टमी व्रत विश्व हृदय दिवस (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : बल तथा पराक्रममा बृद्धिहुने योग रहेकोछ । यात्रामा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य घाटाको सम्भाबना रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादन हुने समय रहेकोछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): खानपानका कारण स्वास्थमा समान्य समस्या उत्पन्न हुन सक्नेछ । बिश्वासिला ब्यत्तिहरुले धोका दिएको अनुभब हुनेछ । कार्यक्षेत्रमा सामान्य तनाब वा परिवर्तनको सम्भाबना रहनेछ । आफुभन्दा सानाको स्वास्थमा समस्या देखा पर्नेछ । बाणिका कारण नजिकको सम्बन्धमा समस्या उत्पन्न हुनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) : कार्य सम्पादनमा गोप्यता अपनाएको खण्डमा अधुरा कार्य सम्पादन गर्न समयले साथ दिनेछ । मानप्रतिष्ठा प्राप्तीको योग समेत रहेकोछ । ब्यापार ब्यवसायमा नयाँ लगानि उत्तम रहनेछ । प्रेम सम्वन्धमा सुमधुरता छाउनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): परीवारका सदस्यहरु बाट टाढाँ भएको महसुस हुनेछ । नयाँ लगानीका क्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य क्षेत्रमा साबधानिका साथमा अघिबढ्नु होला । आफन्तजनहरुको रायँ सल्लाहा बाटँ अघिबढ्नु उत्तम रहेनछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : आयआर्जनका निम्ती समय उत्तम रहनेछ । नयाँ कार्यको थालनिले मनमा हर्षछाउनेछ । खानपानमा सजग रहनु होला । मित्रजनहरुको बिश्वासमा नपर्नुहोला । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । नयाँ लगानि गर्न साबधानि अपनाउनु होला । ब्यापार ब्यवसाय उत्तम साबित रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): अधुरा कार्यहरु सम्पादन गर्न पारीवारिक साथ सहयोग आवश्यक रहनेछ । सभा सम्मेलन जन्य कार्यमा सहभागीताको सम्भाबना रहनेछ । मनोरञ्जका क्षेत्रमा सामान्य खर्चको योग रहनेछ । बोलीको मधुरता छाउनाले रुष्ट ब्यत्तिहरु पनिनजिकीने सम्भाबना रहेकोछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : गरीरहेको कार्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । सामान्य यात्राको योग रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा आम्दानिका श्रोतहरु सुदृण बनाउन सकिनेछ । पारीवारिक सम्बन्धमा भने सामान्य समस्या देखा पर्नेछ । अध्यन अध्यापनमा खर्चिएको समय उत्तम रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । कार्यक्षेत्र परीर्वतनको समेत सम्भाबना रहेकोछ । बाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा समस्या देखा पर्नेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आम्दानि भने मध्यम रहला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : साजेदारीकार्यका क्षेत्रबाट बिशेष लाभ प्राप्तहुने समय रहेकोछ । ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । महत्वपूर्ण कार्य हात लाग्नाले मन प्रशन्न रहेता पनि कार्य सम्पादनमा निकै ढिलाईको सम्भाबना रहेकोछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): नयाँ लगानीका क्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ । शत्रुपक्ष सबल रहनाले कार्य सम्पादनमा बिशेष साबधानी अपनाउनु पर्नेछ । गैरब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । यात्रामा बिशेष साबधानी अपनाउनु पर्नेछ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) : अध्यन अध्यापनमा समय उत्तम रहनेछ । बिशिष्ट ब्यत्तिहरुको अनुशरण गर्ने अवसर प्राप्त रहनेछ । आय आर्जनका निम्ती समय उत्तम रहेकोछ । जिबन साथीको साथ सहयोगबाटँ जटिल कार्यहरु सम्पादित रहनेछन । नयाँकार्यको थालनि गर्न समय उत्तम रहेकोछ । मानप्रतिष्ठा प्राप्तीको योग समेत रहेकोछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): भौतिक श्रोत साधनको प्रयोगमा तथा पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । अधुरा कार्यहरु सम्पादन गर्न समय उत्तम रहनेछ । कार्य सम्पादनका कारण मानसम्मान प्राप्तहुने योग रहेकोछ । साजेदारी कार्यका क्षेत्रमा भने बिशेष साबधानि अपनाउनु पर्नेछ ।

4260
Shares

ट्रेन्डिङ