सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पढ्दा पढ्दै विद्यालय भत्कियो : ९ विद्यार्थी घा इ ते

पढ्दा पढ्दै विद्यालय भत्कियो : ९ विद्यार्थी घा इ ते

3765
Shares
पढ्दा पढ्दै विद्यालय भत्कियो : ९ विद्यार्थी घा इ ते

जाजरकोट : पठनपाठन चलिरहेको बेलामा विद्यालय भवन भ त्किं दा बारेकोटको एक विद्यालयका विद्यार्थी घा इ ते भएका छन्। बारेकोट गाँउपालिका २ लिम्सा स्थित विरेन्द्र प्राथमिक विद्यालयमा अध्ययनरत नौ जना विद्यार्थी घा इ ते भएका हुन्।

बालविकास कक्षा सञ्चालन हुँदै आएको भवनको भित्ता शुक्रबार दिउँसो पढाइरहेको अवस्थामा एक्कासी भ त्कि एपछि भागदौडको क्रममा विद्यार्थी घा इ ते भएको शिक्षक कालीप्रसाद थापाले बताए।

कोठाको भित्ता भत्किएपछि बालकक्षामा अध्ययनरत हिम्मत सिंह, स्मृति शाही, दिप्सन नेपाली, विजया शाही, अतिथ नेपाली, अनिशा शाही लगायतका नौ जना विद्यार्थी घा इ ते भएका छन्।

उनीहरुको आधारभूत अस्पताल लिम्सामा उपचार भैरहेको छ। घा इ ते मध्ये ५ जना सामान्य रहेको र ४ जना ग म्भी र रहेको जिल्ला प्रह री प्रमुख डिएस्पी मधुकुमार थापाले बताए।

तत्काल अन्य विद्यार्थी, शिक्षक र प्रह रीले घा इ ते विद्यार्थीको उद्दार गरेर अस्पताल पुर्‍याएका थिए। जीर्ण चुहिने भवनमा बिहीबार धेरै पानी परेको र शुक्रबार घामले तातिएपछि भत्किएको प्रह रीको अनुमान छ।

3765
Shares

ट्रेन्डिङ