सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • काभ्रे कोरोना अपडेट: ५ जनामा सं क्रमण, २ जना डिस्चार्ज

काभ्रे कोरोना अपडेट: ५ जनामा सं क्रमण, २ जना डिस्चार्ज

2855
Shares
काभ्रे कोरोना अपडेट: ५ जनामा सं क्रमण, २ जना डिस्चार्ज

काभ्रे : काभ्रेमा आज थप ५ जनामा को रो ना सं क्र मण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज २ जनाको उपचारपछि सं क्रम णमुक्त भएका छन् ।

आज थपिएका ५ जना मध्ये पिसिआर परीक्षणबाट बनेपाका १ जना छन् भने एन्टिजेन परिक्षणबाट नमोबुद्धका ३ र पाँचखालका १ जना रहेका जना रहेका स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिए ।

योसँगै जिल्लामा कुल को रो ना सं क्र मितको संख्या १४ हजार ६ सय १९ पुगेको छ । जिल्लाका कुल को रो ना सं क्र मित संख्यामध्ये १४ हजार ३ सय ४५ जना उपचारपछि सं क्र मणमुक्त भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जिल्ला अहिले ४१ जना महिला र ४१ जना पुरुष गरी ८२ जना सक्रिय सं क्र मित रहेका छन् । को रोना सं क्र मणका कारण अहिलेसम्म काभ्रेका १ सय ९२ जनाको मृ त्यु भइसकेको छ ।

2855
Shares

ट्रेन्डिङ