सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आफ्नो यात्रा गतिविधको पोष्ट सामाजिक सञ्जालमा नगर्न काभ्रे प्र ह रीको आग्रह

आफ्नो यात्रा गतिविधको पोष्ट सामाजिक सञ्जालमा नगर्न काभ्रे प्र ह रीको आग्रह

6080
Shares
आफ्नो यात्रा गतिविधको पोष्ट सामाजिक सञ्जालमा नगर्न काभ्रे प्र ह रीको आग्रह

चाडपर्वको समयमा हुन सक्ने आ परा धि क क्रियाकलाप नि यन्त्र णका लागि जिल्ला प्र ह री कार्यालय काभ्रेले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

सुरक्षा व्यवस्थालाई थप सबल र प्रभावकारी बनाउनका लागि मुख्य बजार र सडकमा प्र ह री सुर क्षा बढाउनुका साथै सुरक्षा चेक जाँचलाई पनि तिब्रता पारिएको छ ।

दशै तिहार लगायत ठूला चाडपर्वको समयमा विभिन्न घटना हुने भएकाले सजग रहन पनि सर्वसाधारणलाई प्र ह री कार्यालय काभ्रेले अ नु रोध गरेको छ ।

अनावश्यक व्यक्तिगत विवरण अपरिचित व्यक्तिलाई नदिन, अपरिचित व्यक्तिले दिएको नखान, आफूले गर्न लागेको यात्राको बारेमा सामाजिक सञ्जालमा पोष्ट नगर्न आग्रह गरिएको छ । त्यस्तै यात्रा गर्दा केहि समस्या भए नजिकैको प्र ह री कार्यलय वा यात्रु सहायता कक्षमा जानकारी गराउन भनिएको छ ।

लामो समयसम्म घर र कोठा छाडेर यात्रा गर्दा विश्वासीलो छिमेकी वा प्र ह रीलाई जानकारी गराएर मात्रै घर छाड्न, गाउँ, टोल, घर नजिकै अपरिचित, शंकास्पद व्यक्ति देखिए प्र ह रीमा खबर गर्न अनुरोध गरिएको छ ।

जु वा,तास नखेल्न, होहल्ला नगर्न, नियमअनुसार सवारी चलाउन,अतिसवाजी,पटका लगायतको प्रयोग नगर्न र आपराधिक गतिविधिको बारेमा जिल्ला प्र ह री कार्यालय काभ्रेमा जानकारी गराउनन पनि आग्रह गरिएको प्र ह री नायव उपरिक्षक हरी खतिवडाले जानकारी दिए ।

6080
Shares

ट्रेन्डिङ