सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • काभ्रे काँग्रेस अधिवेशनः क्षेत्र नम्बर २ को सभापतिमा महेश खरेल जीत नजिक

काभ्रे काँग्रेस अधिवेशनः क्षेत्र नम्बर २ को सभापतिमा महेश खरेल जीत नजिक

7595
Shares
काभ्रे काँग्रेस अधिवेशनः क्षेत्र नम्बर २ को सभापतिमा महेश खरेल जीत नजिक

 

काभ्रे : नेपाली काग्रेस काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर २ को सभापति पदका उम्मेदवार महेश खरेल लगभग जीतको नजिक पुग्नुभएको छ ।

९ सय ७० मत गनिसक्दा खरेलले ५१७ मत सहित नेतृत्व गरिरहनुभएको छ । भने प्रतिद्धन्द्धी सुन्दरमणी आचार्य ४ सय ४७ मत सहित खरेललाई पछ्याइरहनुभएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ मा १२ सय ३० जना अधिवेशन प्रतिनिधि थिए । जसमा १२ सय ८ मत खसेको छ । मधु प्यानलबाट सभापतिको उम्मेदवार रहनुभएका महेश खरेलले मतगणनाको सुरूदेखि कै आफ्नो अग्रतालाई कायम राखिरहनु भएको छ ।

महेश खरेलको जीत सुनिश्चित भएको भन्दै खरेल समर्थकहरुले बधाई तथा शुभकामना दिन सुरु गरिसकेका छन् ।

7595
Shares

ट्रेन्डिङ