सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेका कैदीबन्दीको लागि ब्ल्याङकेट हस्तान्तरण

काभ्रेका कैदीबन्दीको लागि ब्ल्याङकेट हस्तान्तरण

5235
Shares
काभ्रेका कैदीबन्दीको लागि ब्ल्याङकेट हस्तान्तरण

 

काभ्रे : काभ्रेपलाञ्चोक जिल्लामा रहेको हिरासत कक्ष र कारागार कार्यालयमा रहेका थुनुवा कैदी बन्दीहरुको लागि ब्ल्याङकेट सहयोग प्राप्त भएको छ ।

काभ्रेको धुलिखेल अस्पतालको प्रबन्ध शाखा प्रमुख निरुपा माकाजु श्रेष्ठले थुनुवा कैदी बन्दीहरुको लागि ५० थान ब्ल्याङकेट सहयोग गरेकी हुन् ।

उनले जिल्ला प्र ह री कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्र ह री उपरीक्षक भूपेन्द्र बहादुर खत्रीलाई उक्त सहयोग हस्तान्तरण गरेकी हुन् । जाडोको समय सुरु भइसकेकाले थुनुवा कैदी बन्दीहरुको लागि सहयोग गरेको श्रेष्ठले बताइन् ।

5235
Shares

ट्रेन्डिङ