सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बस दुर्घटना : पाँच जनाको ज्यान गयो, २७ जना घा इ ते

बस दुर्घटना : पाँच जनाको ज्यान गयो, २७ जना घा इ ते

5070
Shares
बस दुर्घटना : पाँच जनाको ज्यान गयो, २७ जना घा इ ते

 

जाजरकोट : जाजरकोटमा बस दु र्घ ट ना हुँदा पाँच जनाको ज्या न गएको छ । अरु २७ जना घा इ ते भएका छन् ।

नेपालगञ्जबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडिबजारका लागि छुटेको ना ६ ख २७५७ नम्बरको बस गएराति जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौर नजिकै दु र्घ ट ना भएको जिल्ला प्र ह री कार्यालय जाजरकोटले जनाएको छ । बसमा ३२ जना यात्रु थिए ।

ज्यान गुमाउनेको परिचय खुल्न नसकेको र घा इ ते २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिनुभयो ।

5070
Shares

ट्रेन्डिङ