सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रे काँग्रेस सभापतिमा तीर्थ लामा विजयी

काभ्रे काँग्रेस सभापतिमा तीर्थ लामा विजयी

5035
Shares
काभ्रे काँग्रेस सभापतिमा तीर्थ लामा विजयी

 

नेपाली काँग्रेस काभ्रेको मतगणना सकिएको छ ।

 

केहिबेर अघि मत गणना सकिएको हो । यद्यदी निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।

सबैको समाचारलाई प्राप्त विवरण अनुसार सभापतिमा तीर्थ लामा भारी मतका साथ विजयी हुनुभएको छ । तिर्थ लामा समूहका सबै पदाधिकारी विजयी भएका छन् ।

मतगणना स्थलमा यति खेर बधाई तथा शुभकामना दिने कार्यकर्ताको लावालस्कर देखिन्छ । तीर्थ लामाको शुभचिन्तक, शुभेन्छुक, अधिवेशनका प्रतिनिधहरु हातमा फूलमाला लिएर बसेका छन् ।

5035
Shares

ट्रेन्डिङ