सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • युवा संघका नेता श्रेष्ठको ह त्या

युवा संघका नेता श्रेष्ठको ह त्या

3635
Shares
युवा संघका नेता श्रेष्ठको ह त्या

 

काठमाडौं । पैसा लेनदेनको विषयमा वि वा द हुँदा युवा संघका भक्तपुर जिल्ला नेता राजन श्रेष्ठको ह त्या भएको खुलेको छ ।

महानगरीय अ प रा ध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले राजनबाट २५ लाख रुपैयाँ लिएका हेमन्त श्रेष्ठले लेनदेन वि वा दमा ह त्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए ।

प्र ह रीले भक्तपुरका हेमन्त श्रेष्ठ र मोरङको लेटाङका प्रेम विश्वकर्मालाई प क्रा उ गरी अनुसन्धान थालेको छ । प्रारम्भिक अ नु सन्धानमा हेमन्तले राजनबाट २५ लाख रुपैयाँ लिएको र केही रकम तिर्न बाँकी रहेका विषयमा लामो समयदेखि दुई पक्षबीच वि वा द देखिएको प्र ह री ले जनाएको छ ।

हेमन्तले मंगलबार राति पैसा दिन भनेर बालकोट जाने फलामे पुलनिर बोलाएको र उनका साथी प्रेम विकसहित मिलेर ह त्या गरेको बताइएको छ । एसएसपी खापुङले घ ट ना पैसा लेनदेन विवादकै कारण भएको देखिएको र यसको सबै पक्षबारे अनुसन्धान भइरहेको बताए ।

प्र ह रीले मिटर ब्याजको वि वा दका कारण घ ट ना भएको हुनसक्ने आँकलन गरेको छ । कु टपि टबाट ग म्भी र घा इते श्रेष्ठको उपचारको क्रममा मृ त्यु भएको थियो । उनको श व अहिले मध्यपुर अस्पतालमा राखिएको छ ।

3635
Shares

ट्रेन्डिङ