सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कांग्रेस केन्द्रीय सदस्य खुलातर्फ ३५९९ मत गन्दा १० जनाले कटाए २ हजार मत

कांग्रेस केन्द्रीय सदस्य खुलातर्फ ३५९९ मत गन्दा १० जनाले कटाए २ हजार मत

2925
Shares
कांग्रेस केन्द्रीय सदस्य खुलातर्फ ३५९९ मत गन्दा १० जनाले कटाए २ हजार मत

 

नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यको करिब ३६ सय मत गणना सकिएको छ।

३ हजार ५ सय ९९ मत गन्दा टप १० भित्र पर्ने उम्मेदवारले दुई हजार मत कटाएका छन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार २ हजार ९४० मत ल्याएर डा.शशांक कोइरालाले अग्रता कायम राखेका छन्। एनपी साउद दुई हजार २६१ मत ल्याएर दोस्रोमा छन्।

यस्तो छ मत परिणाम

2925
Shares

ट्रेन्डिङ