सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

290
Shares
प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौ | प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले बढेको छ । यससँगै सूचक २०७४.५३ विन्दुमा आएको छ ।

३२ कम्पनीको ४ हजार ८ सय १३ कित्ता सेयर कारोबार हुँदा २५ लाख ४७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ८० वटा कारोबार भएको हो । २० कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

290
Shares

ट्रेन्डिङ