सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • काभ्रेमा बेवारिसे श व फेला

काभ्रेमा बेवारिसे श व फेला

5660
Shares
काभ्रेमा बेवारिसे श व फेला

 

काभ्रे : धुलिखेलमा एक अपचरित ब्यक्तिको श व फेला परेको छ ।

अरनिको राजमार्ग अन्तर्गत धुलिखेल नगरपालिका वडा नम्बर ३ स्थित अरनिको होटल आसपासको झाण्डीमा श व फेला परेको हो ।

प्र हरीले श वको पहिचान हुन नसकेको बताएको छ । श व धुलिखेल अस्पतालमा राखिएको छ ।

मृ तक केहिदिन अघि धुलिखेलमा आएको बताइएको छ । मानसिक सुन्तलन ठीक नभएको प्रत्यक्षदर्शीले बताएका छन् ।

अत्याधिक चिसोको कारण ज्या न गएको हुन सक्ने बताइएको छ ।

 

5660
Shares

ट्रेन्डिङ