सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राँगाले हान्दा एक पुरुषको मृ त्यु

राँगाले हान्दा एक पुरुषको मृ त्यु

4445
Shares
राँगाले हान्दा एक पुरुषको मृ त्यु

 

धनगढी : कैलालीमा राँगाले हान्दा एक पुरुषको मृ त्यु भएको छ।

बाँकेको खजुरा गाउँपालिका-७ का ३५ वर्षीय अब्बार तेलीको राँगाले हान्दा ज्या न गएको हो।

टीकापुर नगरपालिका-१ स्थित पशु हाटबजरको भैँसी फार्ममा काम गर्दै आएका उनको राँगाले हानेर ज्या न गएको जिल्ला प्र ह री कार्यालय कैलालीले जनाएको छ।

शुक्रबार राति घाँस हाल्न गएका उनी राँगाले हानेर ग म्भी र घा इ ते भएका थिए।

उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा तेलीको राति नै मृ त्यु भएको प्र ह री नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

4445
Shares

ट्रेन्डिङ