सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मृ त भेटिए राज्यमन्त्रीका पिएसओ

मृ त भेटिए राज्यमन्त्रीका पिएसओ

4525
Shares
मृ त भेटिए राज्यमन्त्रीका पिएसओ

 

कैलाली,  १३ माघ :  सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्रीको निजी सुरक्षाकर्मी रहेका प्र ह री हवल्दार सुतेकै अवस्थामा मृ त फेला परेका छन् ।

 

सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका पिएसओ रहेका प्र ह री हवल्दार रमेशदत्त जोशी मृ त फेला परेका हुन् ।

जोशी धनगढी उपमहानगरपालिका–३ गुरुद्वारामार्गस्थित आफ्नै घरमा मृ त फेला परेको जिल्ला प्र ह री कार्यालय कैलालीका सूचना अधिकारी डीएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

परिवारका अन्य सदस्य आफन्तको विवाहमा गएकोले जोशी केही दिनदेखि घरमा एक्लै थिए । उनी कोठामा हिटर बालेर ढोका बन्द गरेर सुतेको अवस्थामै मृ त भेटिएको बताइएको छ ।

परिवारका सदस्य बुधबार घर आउँदा ढोका बन्द देखेपछि झ्यालबाट हेरेर बोलाउँदा केही नबोलेपछि ढोका फुटाएर हेर्दा मृ त भेटेको बताइएको छ ।

उनको मृ त्युबारे अनुसन्धान भइरहेको प्र ह रीले जनाएको छ ।

 

4525
Shares

ट्रेन्डिङ