सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काेराेनाबाट थप ११ जनाकाे ज्यान गयाे, ५ हजार जनाभन्दा धेरै निकाे

काेराेनाबाट थप ११ जनाकाे ज्यान गयाे, ५ हजार जनाभन्दा धेरै निकाे

3405
Shares
काेराेनाबाट थप ११ जनाकाे ज्यान गयाे, ५ हजार जनाभन्दा धेरै निकाे

 

 

काठमाण्डाै : को रो ना स ङ्क्र मणका कारण नेपालमा थप ११ जनाको ज्यान गएको छ ।

योसहित को रो ना स ङ्क्र मणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार आठ सय ३८ पुगेको छ । पछिल्ला दिनमा को रो ना स ङ्क्र म ण पुष्टि हुनेको सङ्ख्या घटे पनि ज्यान गु माउ नेको सङ्ख्या भने घटेको छैन ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार नौ सय ५७ जनामा को रो ना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी १२ हजार ६ सय ९२ जनाको नमुना परीक्षण गर्दा एक हजार नौ सय ५७ जनामा स ङ्क्र मण पुष्टि भएको हो । यो विवरणमा व्यक्तिगत परीक्षण गरी एसएमएस र इमेलबाट प्राप्त जानकारी पनि समेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप पाँच हजार एक सय तीन जना को रो ना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा ३६ हजार एक सय ८१ जना को रो ना भाइरसका सक्रिय सङ्क्र मित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ७३ हजार तीन सय ४९ जनाले को रो ना भाइरसवि रु द्धको खोप लगाएका छन् ।

 

3405
Shares

ट्रेन्डिङ