सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • आगलागीमा ज्यान गु माउने पाँच जनाकै पहिचान खुल्याे

आगलागीमा ज्यान गु माउने पाँच जनाकै पहिचान खुल्याे

8230
Shares
आगलागीमा ज्यान गु माउने पाँच जनाकै पहिचान खुल्याे

 

 

दाङ : तुलसीपुर उपमहानगरपालिका-५ काे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा भएकाे आगलागीमा परि ज्यान गु मा उने पाँच जनाकै पहिचान खुलेकाे छ ।

ज्यान गु मा उनेमा एकै परिवारका तीन जनासहित अन्य दुई जना रहेका छन् ।

ज्यान गुमाउनेमा इरम फुटवेयरका सञ्चालक तुलसीपुर उपमहानगरपालिका-५ का नजरदिन अली, उहाँकी छोरी सजिता खातुर र छोरा आविदिन अली रहेका इलाका प्र हरी कार्यालय तुलसीपुरले जनाएको छ ।

अली अन्दाजी ४०/४२ वर्षीय, उहाँकी छाेरी साजिता १३/१४ वर्षीया र छाेरा आविदिन ५/६ वर्षकाे हुनसक्ने प्र ह रीकाे अनुमान छ ।

आ गाेमा परेर त्यही पसलमा काम गर्ने अन्दाजी १४/१५ वर्षीय हसज बकस र १७ वर्षीय मसिन बकसकाे ज्या न गएकाे छ । मृ त कहरुको श व अहिले राप्ती प्रादेशिक अस्पतालको श वगृहमा राखिएको छ ।

आज बिहान २ बजेदेखि लागेको आगोमा परेर चार जना बालबालिकासहित एक जना पुरुषको ज्यान गएको हाे । आगाे अहिले नियन्त्रणमा आइसकेकाे इलाका प्र ह री कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिनुभयाे ।

 

8230
Shares

ट्रेन्डिङ