सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अभिनेता पलका म्यानेजर जोशी प्र ह री नियन्त्रणमा

अभिनेता पलका म्यानेजर जोशी प्र ह री नियन्त्रणमा

22625
Shares
अभिनेता पलका म्यानेजर जोशी प्र ह री नियन्त्रणमा

 

 

अभिनेता पल शाहका म्यानेजर भनिएका कृष्ण जोशी प्र ह रीको नियन्त्रणमा परेका छन् ।

एक नाबालिग गायिकालाई ब ला त्कार गरेको जाहेरी परेपछि फरार रहेका पलसँग निरन्तर सम्पर्कमा भएको देखिएपछि म्यानेजर जोशीलाई प्र हरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

 

पल वि रु द्ध बुधवार प क्रा उ पुर्जी जारी भएपछि प्र ह रीले उनको खोजी गरिरहेको छ । यता चलचित्र म यस्तो गीत गाउँछु २ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्र ह रीले सामान्य सोधपुछपछि छाडेको छ ।

 

नयाँ बानेश्वरबाट पल शाहका बारेमा सोधपुछ गर्न नियन्त्रणमा लिइएका थापालाई छाडिएको प्र ह रीले जनाएको छ ।

 

 

 

22625
Shares

ट्रेन्डिङ