सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१

भाेलि सार्वजनिक विदा

54095
Shares
भाेलि सार्वजनिक विदा

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले भाेलि सार्वजनिक विदा दिएकाे छ । मगर जातिकाे भूमे पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले दाङ, राेल्पा र रूकुम पूर्वमा भाेलि सार्वजनिक विदा दिएकाे हाे ।

लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले एक विज्ञप्ति जारी भाेलि असार १ गते शुक्रबार दाङ, राेल्पा र रूकुम पूर्वमा सार्वजनिक विदा दिइएकाे जानकारी गराएकाे छ ।

 

54095
Shares

ट्रेन्डिङ