सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काभ्रेमा एक वालिका मृत फेला

काभ्रेमा एक वालिका मृत फेला

29240
Shares
काभ्रेमा एक वालिका मृत फेला

काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. ३ स्थित महांकालमा झुण्डेको अवस्थामा एक वालिका मृत अवस्थामा भेटिएको छ ।

प्रहरी चौकी ढुंखर्कका प्रहरी सहायक निरिक्षक दिपक पौडेलका अनुसार मृत्यु हुनेमा मकवानपुर जिल्ला वागमती गाउँपालिका वडा नं. ९ की सुब्बा मगरको छोरी १५ वर्षिय मौसमी मगर रहेका छन् ।

उनी मगर महांकाल स्थित रेवती प्रसाद तिमल्सिनाको घरमा डेरा गरी बस्दै आएकी थिईन् ।

29240
Shares

ट्रेन्डिङ